शुक्रबार, १७ जुलाई २०२६

अँध्यारो बस्ती ‘किङगरियनपुर्वा’: हिँड्ने बाटोसमेत छैन, जनप्रतिनिधिको ध्यान जाँदैन

वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा परेका छन्। उपमहानगरपालिका वडा नं २२ मा रहेको किङगरियनपुर्वा बस्ती उपमहानगरपालिकाभित्रकै भएर पनि अँध्यारो बस्ती बनेको स्थानीयहरू बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके   

मोरङमा भेटिए अर्का ‘लिटिल बुद्ध’: रुखको टोड्कामा बस्छन्, हाँगा-हाँगामा दौडिन्छन्

कोहीसँग ठट्टा नगर्ने, धेरै नबोल्ने, चाहिएको मात्र बोल्न थालेका उनले बौद्ध धर्मको अनुयायी बनेर २७ औँ धर्मकुण्डली सफाइ गर्ने भन्दै ध्यान सुरू गरेको भाइ लबिनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

गाईपालक किसानले दूधकाे मूल्य नपाएपछि...

रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मन्थली (रामेछाप)

मध्यराति ‘शाैचालय जान्छु’ भनेर हिँडेकी महिला पाँच दिनसम्म फर्किइनन्

कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहिन भएकी छन्। गोदावरी नगरपालिका– ५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

गण्डकी प्रदेश : छ वर्षमा ३५ हजार साना उद्योग थपिए

स्थानीय सरकार सञ्चालन ऐनले लघु, घरेलु तथा साना उद्योग स्थानीय तहमै दर्ता गर्न सकिने व्यवस्था गरे पनि बैंक कर्जाका लागि उद्योग पर्यटन तथा उद्योग कार्यालयमै दर्ता हुने क्रम बढीरहेको मन्त्रालयले जनाएको छ। उद्योग स्थानीय तह वा प्रदेशका ११ वटै जिल्लामा रहेका पर्यटन तथा उद्योग कार्यालयमा दर्ता गर्न सकिने महाशाखा प्रमुख आचार्यले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

आजकाे माैसमः पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी प्रदेशमा हल्का वर्षा र हिमपात

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मनिषा कोइरालाले हङकङका महिला दिवस मनाउने

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा पर्ने भएपनि हङकङमा कार्यरत नेपालीहरूकाे बिदाको समयलाई मध्यनजर गरेर दुई दिनपछि मनाउन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - हङकङ

हिउँले सेताम्मे मनाङ

हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ। अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन। तर समय घर्किसकेपछि हिमपात भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

आजकाे मौसम: पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा, हिमाली भू-भागमा हिमपात

 हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सितापाइला हत्या प्रकरण: तीन जनाको हत्यापछि काजीले छोरालाई भिडियो खिच्न पठाएर भने…

७ कक्षामा पढ्दै आएका छोरालाई पसलमा डुनट किन्न काजीले पठाए। डुनट किनेर उनी के आइपुगेका थिए, घरमा हत्या अपराध भइसकेको थियो। छोरा आउँदा काजीले हातमा डोरी समाएर ‘मैले तेरो आमा, बहिनी मारे’ भन्दै भिडियोसमेत गर्न पाठको घटनामा संलग्न प्रहरी अधिकृत बताउँछन्। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

बागलुङ नगरपालिका- १ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

आजकाे माैसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मंगलबार दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितुवाकाे त्रास...

'चितुवाले तीन वटा कुकुर खाएको छ। चितुवा देखिएपछि गाउँभर त्रास छ', उनले भने, 'बेलुकातिर घरबाहिर निस्कनै सकिदैँन। कतिबेला के हुन्छ भनेर डराइडराइ बस्नु परेको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - बेदकोट (कञ्चनपुर)

होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्टका सञ्चालक पक्राउ

किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी–४ स्थित कात्यानी हेरिटेज होटलमा लगी कोठा बुक गरेर राखेपछि बलात्कार गरेको खुलेको डीएसपी दाहालको भनाइ छ। उनका अनुसार बलात्कारपछि किशोरी केही थाहा नपाउने भएकी थिइन्। पीडितको शरीरको बाहिरी भागमा भने कुनै चोटपटक देखिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

‘युवापुस्ताप्रति विश्वास जगाउन आवश्यक’

महासङ्घको यही फागुन ५ गते आयोजित साधारणसभामा सबै प्रदेश र जिल्लाबाट सहभागी सामाजिक अभियन्ता तथा नागरिक अगुवाको उपस्थितिमा घोषणापत्र जारी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ