लुम्बिनीमा टिमुर सम्मेलन, नीति तथा कार्यक्रममा टिमुरलाई जोड्ने प्रतिबद्धता
दाङको लमहीमा एकदिने टिमुर सम्मेलन सम्पन्न भएको छ। शनिबार लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा टिमुर सम्मेलन भएको हो।
बिएल संवाददाता - दाङ