‘ड्रगिस्ट’को चंगुलबाट बचेकी यौनकमीकाे कथा
झट्ट हेर्दा सामान्य देखिने अर्धबेश ती पुरुषले नशालु पदार्थ सेवन गरेका थिए। उनी पुग्नअगावै। जब अलाना ती पुरुष नजिक पुगिन्। तब उनले अलानाको टाउको समातेर आफ्नो नजिक ताने। र, आक्रमक तरिकाले उनीसँग जर्बजस्ती गर्न थाले। तर विवश थिइन् अलाना। उनी न त्यहाँबाट भाग्न सक्थिन् न त चिच्याउन नै। ‘सुरक्षित निस्किनको लागि मसँग कुनै विकल्प नै थिएन’, उनले भनिन्।
बिएल संवाददाता - काठमाडाैं