बिएल संवाददाता
दाङकाे भालुवाङस्थित राप्ती नदीमा यात्रुवहाक बस खसणदा पाँच जनाकाे मृत्युु भएकाे छ।
इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहका अनुसार हालसम्म पाँच जनाकाे मृत्यु भएकाे छ भने ३५ जनाकाे उद्दार जरिएकाे छ।
राप्ती गाउँपालिका- १ राप्ती नदीकाे पुलबाट बस नदीकाे बालुमा खसेकाे थियाे।
बाँकेको नेपालगन्जबाट काठमाडौं जान लागेकाे भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर नदीमा खसेकाे हाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया