नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदै
राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न चपली पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनी पूर्वराष्ट्रपतिलाई भेट्न त्यहाँ पुगेका हुन्। स्रोतका अनुसार उनीहरूबीच कांग्रेस र एमालेको समीकरण बन्नै लागेको नयाँ सरकारबारे छलफल भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र वन मन्त्रालय पाउने भएको छ।
बिएल संवाददाता - काठमाडौं
‘संविधानका धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः ७६ (३) मा जानुपर्ने थियो। तर, राष्ट्रपतिले असवैधानिक कदम उठाएर प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ। यसले राष्ट्रपतिको संविधानको रक्षकको भूमिका रहन सक्नुभएन’, प्रधानले भने।
बिएल संवाददाता - काठमाडौं
गगननिकट स्रोतका अनुसार नाम चयन गर्ने जिम्मा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई दिइएको छ। बैठकमा कोइराला, गुरुङ, थापासहित सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारीलगायत सहभागी थिए।
बिएल संवाददाता - काठमाडौं
उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीशसँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री एवम् हालका साधारणसदस्य डा. मुकुल ढकालले रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले भारतीय राजदूतसँग नेपाललाई भारतीय राज्य बनाउन आग्रह गरेकाे दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ। आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ।
बिएल संवाददाता - काठमाडाैँ
सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। दिउँसो २ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्र बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई आमन्त्रण गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ। कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए। नयाँ प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ। कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए। नयाँ प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ। कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए। नयाँ प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी पेश भएको छ। कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दाबी पेश गरिएको हो। दाबी पेश गर्न शुक्रबार राति ९ बजे ओली र कांग्रेस सभापति शेरबहादुर देउवा शीतल निवास पुगे। त्यसाे त शीतलनिवासबाट देउवा र ओली बाहिरिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
शुक्रबार संसदबाट विश्वासको मत पाउन नसकेसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका कामचलाउ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निजी निवास खुमलटारमा भव्य स्वागत गरिएको छ।
बिएल संवाददाता - काठमाडौँ
संसदबाट विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउन प्रधानमन्त्री भएका छन्।
बिएल संवाददाता - काठमाडौँ
काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनबारे तयार पारिएको सहमतिपत्रमा हस्ताक्षर भएको छ।
बिएल संवाददाता - काठमाडौँ
संसद सचिवालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको छ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत पाउन नसकेसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ।
बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले जेलको उद्घाटन गरेको र कुनै दिन सबै मिलेर आफूलाई त्यहीँ जेलमा हाल्न सक्ने शंका ब्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .