बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन्।
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पदाधिकारीहरु:
अध्यक्ष:
१.माधवकुमार नेपाल
सम्मानित नेता:
२. झलनाथ खनाल
वरिष्ठ उपाध्यक्ष:
३. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)
उपाध्यक्षहरु
४. जयन्ती राइ (पूर्वउपाध्यक्ष)
५. धर्मनाथ शाह (पूर्वउपाध्यक्ष)
६. प्रकाश ज्वाला (पूर्वउपमहासचिव)
७. जगन्नाथ खतिवडा (पूर्वउपमहासचिव)
८. गंगालाल तुलाधर (पूर्वउपमहासचिव)
९. भानुभक्त जोशी
महासचिव:
१०. घनश्याम भुसाल
उपमहासचिव
११. गरिमा शाह (निवर्तमान सचिव)
१२. राजेन्द्र राई (निवर्तमान सचिव)
१३. मेटमणि चौधरी
१४. रामकुमार भट्टराई
समावेशी सचिव
१५. क. बलदेव चौधरी
१६. क. गणेश विक
खुला सचिव
१७. शेरबहादुर कुँवर
१८. चन्द्र बहादुर शाही
१८. सोम प्रसाद पाण्डे
१९. सावित्री भुसाल
२०. श्रीनाथ बराल
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया