गठबन्धन दशौँ वर्षसम्म टुट्दैन : नेता सिटौला
गठबन्धन पार्टी र नेताका लागिभन्दा पनि जनताका लागि बनेको उनको भनाइ छ। संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो।
बिएल संवाददाता - काठमाडाैँ