लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सकियाे
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ। कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं