आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने रास्वपा सचिवालयले जानकारी दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ