बिएल संवाददाता
नेकपा एमालेले संसद बैठकमा माओवादी द्वन्द्वलाई हिंसाको रुपमा व्याख्या गरेपछि संसदमा हंगामा भएको छ।
माओवादीले नियमाआपत्ति जनाएको छ भने एमालेले त्यसकोप्रतिरक्षा गरेको छ। संसदमा बोल्दै एमाले सांसद योगेश भट्टराईले हिंसा भन्ने शब्द प्रयोग गरेका थिए।
अहिले संसद बैठकमा होहल्ला भएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया