लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
बिएल संवाददाता - दाङ
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
बिएल संवाददाता - दाङ
कांग्रेस र एमालेले अहिलेसम्म गरेको अपराधको जिम्मा लिनुपर्ने उनले बताए। उनले देशमा राजनीतिक अस्थिरताको खेल कांग्रेस र एमालेको स्वार्थमा भैरहेको दाबी गरे। कांग्रेस र एमालेले अहिलेपनि छद्यमभेषी राजनीति गरेको आरोप उनले लगाए।
बिएल संवाददाता - काठमाडौं
२०६२/०६३ को दोस्रो जनआन्दोलनबाट समानुपातिक प्रणाली प्राप्त भएको भन्दै त्यसलाई हेरफेर गर्न नहुने उनले बताए। ‘२०६२/०६३को दोस्रो जनआन्दोलनपछि प्राप्त भएको महत्वपूर्ण उपलब्धि भनेको समानुपातिक प्राणाली हो’, उनले भने, ‘यो उपलब्धिलाई मेट्न पाइँदैन।’
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘म कसैप्रति व्यक्तिगत टिप्पणी गर्न चाहन्न। तर यतिचाहिँ भन्छु कि नेपाली काँग्रेस र नेकपा एमालेले पटक पटक काँध हाल्दासमेत अघिल्लो सरकारले गति समात्न सकेन। सरकारले थिति बसाल्न सकेन्। थिति बसाल्ने रुचि पनि राखेन। जसका कारण समाजमा अनेकन दुषित परिणाम निस्किने खतरा बढ्यो। त्यसलाई टुलटुल हेरेर बस्न सकेनौँ।’
बिएल संवाददाता - काठमाडौं
संविधान निर्माण भएको आठ बर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संविधान संशोधन गर्नुपर्ने उनले बताए। उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देश बदलिने विश्वासको व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
आम जनताको चाहनाबमोजिम राष्ट्रि हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ को २ अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने।
बिएल संवाददाता - काठमाडौं
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने तयारी गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन्। उनले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय गरेको हो।’ बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन्। लामा बागमती प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता समेत हुन्।
बिएल संवाददाता - हेटौंडा
सिंहदरबारमा आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। रास्वपाले आजकाे प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडौं
‘उहाँको ४२औँ स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरूवात गर्न पाउँदा खुसी लागेको छ। वीपी कोइराला हरेक विषयका एक योद्दा नै हुनुहुन्थ्यो। वीपीका बारेमा मैले भन्ने गरेको छु– उहाँ हरेक चिज र सबै ठाउँमा छ। साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
आफ्नो पार्टी सरकारमा छ, त्यसैले उनीहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नहुने उनको तर्क थियो। यदि मन्त्रीहरुले गलत काम गरे भने तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रहसमेत गरे।
बिएल संवाददाता - काठमाडौं
'सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्नेछ। पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ', उनले भने।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ।
बिएल संवाददाता - काठमाडाैं
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन्। आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४ औँ बैठकमा उनले विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।
बिएल संवाददाता - तुलसीपुर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट निर्वाचित सांसद श्याम घिमिरेलाई मनोनित गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .