आज संसद् दिवस मनाइँदै
आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ। हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ।
बिएल संवाददाता - काठमाडाैं
आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ। हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ।
बिएल संवाददाता - काठमाडाैं
एउटा नयाँ अध्ययनले गर्मीको उच्च पारोलाई जलवायु परिवर्तनका कैयन डरलाग्दा संकेतहरू भनेका छन्। जसले निकट भविष्यमै मानव जीवनलाई गम्भीर खतरातिर लैजाँदैछन्।
बिएल संवाददाता - काठमाडाैं
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
मोरङको कानेपोखरी रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन। कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन दिएको थियो। निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माण भने कछुवा गतिमा भइरहेको छ।
बिएल संवाददाता - पथरी
बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर मार्ने चितुवालाई नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालयको टोलीले पिँजडामार्फत चितुवा नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - बर्दिया
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तारमा सरकार लागिरहेको बताएका छन्। २१ औँ राष्ट्रिय धान दिवसका अवसरमा गृहजिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ काभ्रा पुगेका मुख्यमन्त्री महराले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानको उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा बढाउने रणनीतिमा लाग्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडाैँ
भारतको लद्दाखको सीमा-रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय सेनाले यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्थाबारे जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली काँग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुखसमेत रहेका भण्डारीमाथि वचतकर्ताको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिएर दुरूपयोग गरेको आरोप लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
उनलाई शुक्रबार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। जिल्ला अदालत काठमडाैँले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडरअन्तर्गत पर्ने क्षेत्रहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव- २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोपेका हुन्।
बिएल संवाददाता - चितवन
मालिका गाउँपालिका- ६ कँडेल पाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा परिवारका चार जनाको मृत्यु भएको हाे।
बिएल संवाददाता - तम्घास
दिवस मनाउनु उत्साह थप्नु हो। कृषि पेशाको सम्मान गर्नु हो। तर हरेक वर्ष धानमा बृद्धि भनेर नारामा समेट्ने बाहेक धानको उपादकत्व बृद्धि गर्न सरकार सफल हुन सकेको छैन।
टोपेन्द्र रोका मगर - काठमाडौँ
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।
बिएल संवाददाता - बागलुङ
आज असार १५। ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ।
बिएल संवाददाता - काठमाडाैं
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध शनिबार खोलिने भएको छ। एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध शनिबार बिहान ६ बजेदेखि आइतबार बेलुका ६ बजेसम्म खोलिने भएको हो।
बिएल संवाददाता - दार्चुला
वैदेशिक राेजगार विभागले तालिम प्रदायक संस्थाहरुलाई आफ्नाे संस्थाबाट केयर गिभर तालिम लिएका प्रशिक्षार्थीहरुकाे विवरण उपलब्ध गराउन निर्देशन दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ