बाँकेमा चोर समाउँदा गाेली चल्याे, प्रहरी र स्थानीयवासी घाइते
बिहीबार बिहान फरार प्रतिवादीलाई नियन्त्रणमा लिने प्रयास भइरहँदा स्थानीयवासीले अवरोध गरेका थिए। हिरमिनिया चौकीका इन्चार्ज कमल बुढाथोकीको कमाण्डमा रहेको प्रहरी टोलीले डाँका मुद्दामा फरार रहेका प्रतिवादी सरमान सिंह सरदारलाई पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं