तुलसीपुरमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता
दाङको बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। बुधबार बिहान ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका- १४ निबासी १९ वर्षीया सम्झना चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएका छन।
बिएल संवाददाता - तुलसीपुर