एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ। शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ