इजरायल जानेहरुकाे पासपाेर्टकाे म्याद १४ महिनाकाे भए पुग्छ- विभाग
इजरायल जाने कामदारहरुकाे लागि पासपाेर्टका सन्दर्भमा उत्पन्न द्विविधाबारे वैदेशिक राेजगार विभागले स्पष्ट पारेकाे छ। यसअघि प्रकाशित कामदार मागकाे आवेदन आव्हानमा ‘पासपाेर्टकाे म्याद कम्तिमा तीन वर्ष हुनुपर्ने’ उल्लेख गरिएकाे थियाे। त्यसयता यस सन्दर्भमा द्विविधा उत्पन्न भएपछि विभागले बुधबार विज्ञप्ति जारी गरेर यसबारे प्रस्ट्याएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ