धादिङमा औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो। केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए।
बिएल संवाददाता - धादिङ