लुम्बिनी सरकारबाट बाहिरियाे जसपा, अहिरले दिए राजीनामा
जसपाबाट कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री जोखबहादुर महराले लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै अहिरले शनिबार नै राजीनामा बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं