काठमाडौँको वायु अझै अस्वस्थ, विश्वकै प्रदुषित सहरको दोस्रो स्थानमा
गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ९५ पुगेको थियो। शनिबार भने घटेर वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ८५ रहेको थियो।
बिएल संवाददाता - काठमाडौं