बिएल संवाददाता
भारतीय गुप्तचर विभाग ‘रअ’का नयाँ नेपाल प्रमुख अँशुल शर्मा जिम्मेवारी सम्हाल्न काठमाडौँ आइपुगेका छन्।
उनी बिहिबार दिउँसो भिस्तारा एयरलाइन्सको युके १५७ मार्फत् राजधानी आइपुगेका हुन्।
राघव पी.भट्नागरको कार्यकाल सकिएपछि ‘रअ’ले नेपालतर्फको जिम्मेवारी सम्हाल्न शर्मालाई पठाएको स्रोतको दाबी छ।
उनी नेपाल आउनुअघि अमेरिकास्थित भारतीय दूतावासमा थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया