एक किलो २४७ ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
काठमाडौँ महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडौं