सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण जरुरी छ: गृहमन्त्री लेखक
उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधीक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकोमा जोड समेत दिए।
बिएल संवाददाता - काठमाडौं