रविन्द्र मिश्रसँग प्रचण्डले भने- आन्दोलनताका ज्ञानेन्द्र अलि नरम भइदिएको भए परिस्थिति अर्कै हुन्थ्याे
प्रचण्डले यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पनि पुगिसकेकाे बताएकाे मिश्रले उल्लेख गरेका छन्। राजा ज्ञानेन्द्र २०६२/०६३ को आन्दोलनताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुने बताएकाे मिश्रले सुनाए।
बिएल संवाददाता - काठमाडौं