एनएसटीका प्रवक्ता पौड्याल नेतृत्वकाे टोलीद्वारा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजुसँग औपचारिक भेट
टेक्ससमा नेपालीहरुका लागि नेपाल सरकारको कन्सुलर अफिस स्थापनाको गर्न नेपाली समाज टेक्सस(एनएसटी) का प्रवक्ता किरण पौड्यालको नेतृत्वमा टेक्ससको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग औपचारिक भेट गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं