हसिनाले भन्छिन्- देशलाई स्वतन्त्र बनाउने मेरा पिताको अपमान भयो
उनले भनेकी छन्, 'बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ। उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।'
बिएल संवाददाता - काठमाडौं