बाढीले बगाएका दुई जनालाई उद्दार गर्ने चणिकलाल कावा प्रधानमन्त्रीको सम्मान
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङले देखाएको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन्। सोमबार शहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ