सरकारको राहत कोषमा ५० लाख दिने एमालेकाे निर्णय
नेकपा (एमाले)को सचिवालय आजको बैठकले ५० लाख रूपैयाँ रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)को सचिवालय आजको बैठकले ५० लाख रूपैयाँ रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं
लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा नारायण पाण्डे, उपाध्यक्षमा उदित प्रसाद कहार भगत, डा. उसमान अलि, शम्भु प्रसाद जयसवाल सचिवमा विध्या शर्मा, सहसचिवमा नागेश्वर पटेल, जहरुल कमर, मो.अनिश दर्जी, संदिप पटेल, महम्मद रफिक फाकेर र कोषाध्यक्षमा विमला विश्वकर्मा रहेका छन्।
बिएल संवाददाता - बुटवल
चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो। सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
मंगलबार समितिले सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका लागि उजुरी आह्वान गरेको हो।
बिएल संवाददाता - काठमाडौं
चारैतिर सडक यातायात अवरुद्ध भएपछि हवाईयात्रामा यात्रुको चाप बढेको छ। सडकहरू अवरुद्ध हुँदा महंगो हवाई उडानमा पनि त्रिभुवन विमानस्थलमा सोमबार रेकर्ड भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ। विपद्मा परि २८ जना बेपत्ता छन्। प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको तिवारीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्यसचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
बिएल संवाददाता - काठमाडाैँ
सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
धादिङको मलेखुनजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फि बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो।
बिएल संवाददाता - काठमाडाैँ
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ। चार लेनको सडक सोमबार साँझ साढे ४ बजे पूर्णरुपमा भासिएपछि अहिले पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ।
बिएल संवाददाता - नवपरासी (पूर्व)
सर्वोच्च प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ।घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए।
बिएल संवाददाता - काठमाडौँ
उनी स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा साेधिएका प्रश्नकाे प्रधानमन्त्री ओलीले जवाफ नै नदिएर हिँडेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन्। उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा त्रिभुवन विमानस्थल ठप्प भएको छ।
बिएल संवाददाता - काठमाडौँ
तीन दिनको अविलर वर्षापछि आएको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २०० पुगेको छ। नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्म बाढी–पहिरोमा मृत्यु हुनेकाे संख्यामा ३०० पुगेको हो।
बिएल संवाददाता - काठमाडौँ
नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा लफडा भएको छ। उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा विद्यार्थी नेताहरु कुर्सी हानाहानमा उत्रिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
तीन दिनको अविरल वर्षापछि आएको बाढी–पहिरोले अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको छ। तर सडकहरू खुलाउन निकै समय लाग्ने देखिएको छ।
बिएल संवाददाता - काठमाडौँ
संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्ययाधीशमा सिफारिस गरेकोमा संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .