हावाहुरीका कारण झापामा क्षति
गएराति आएको हावाहुरीले ठुलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरू समेत ढलेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - झापा