एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता
देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन्। आर्थिक वर्ष २०८०-८१ मा उनीहरूले उक्त रकम पाएका हुन्।
बिएल संवाददाता - इलाम
देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन्। आर्थिक वर्ष २०८०-८१ मा उनीहरूले उक्त रकम पाएका हुन्।
बिएल संवाददाता - इलाम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा बुधबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।
बिएल संवाददाता - इनरुवा
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले लगातारको पानी र तापक्रम बढ्नाको कारणले गर्दा दुईवटा हिमताल विस्फोट भएको र घट्ना घटेको बताए।
बिएल संवाददाता - काठमाडाैं
शिक्षामन्त्री भट्टराई र गृहमन्त्री लेखकबीच किन समन्वयन हुन सकेन र यति गम्भीर विषय बाहिरियो भन्नेमा त्रिविमा नियुक्तिको विषयसँग जोडिन्छ। त्रिविको समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिमा काँग्रेस–एमालेको द्वन्द्व अन्तत: दुई मन्त्रीबीचमा पुगेर ठोक्किएको छ।
बिएल संवाददाता - काठमाडाैं
अवकाशको मुखमा पुगेका उनीहरूले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। जसमा एसएसपी ५, एसपी ६, डीएसपी ६ र प्रहरी निरीक्षक ४ जना गरी २१ जनाले संयुक्तरूपमा रिट दायर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
चन्द्रागिरी नगरपालिकास्थित नागढुंगा-झ्याप्ले खोला नजिकै बिहान करिब १० बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो। अहिले धादिङ र काठमाडौँतर्फका डोजरले पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु भएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो। प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
बुधबार काठमाडौंमा इप्पानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाइनको अभावले विद्युत आपूर्तिमा समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
बाँकेबाट काठमाडौँमा आएर कुर्मीको न्यायका लागि उनीहरूले १३औँ दिनदेखि कलंकीदेखि माइतीघर खाली खुट्दै पैदल यात्रा गर्ने गरेका छन्। दिभर माइतीघरमा धर्नापछि साँझ ६ बजे फेरि खाली खुट्टै कलंकी पुगेर सरकारलाई न्यायका लागि दबाब दिइरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
सामान्यतयाः अरु बेलाको क्याबिनेट बैठकमा मन्त्रीहरूको कुरो एकोहोरो सुन्ने तर आफ्नो प्रतिक्रिया नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईको धारणा नसकिँदै जवाफ दिनुभयो ‘एक महिना होइन,एक मिनेट पनि राखिन्न मेरो आलोचना गर्ने मान्छेलाई।’
बिएल संवाददाता - काठमाडौं
अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयरसम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहमा रिक्त रहेका सबै पदमा उम्मेदवारी दिएर उपनर्वाचनमा भाग लिने निर्णय गरेकाे कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त महत्व छ, यो गम्भीर विषय पनि हो। संवेदनशील विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु।’
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ। बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?’, सांसद श्रेष्ठले प्रश्न गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले वैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
बुधबार बिहानको मापनअनुसार जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बिएल संवाददाता - काठमाडौं
गैरसहकारी तत्वहरु सहकारीमा घुसे। सहकारीहरु गर्दागर्दै नजानेर होइन कि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरे। त्यसले सहकारीप्रतिको निष्ठा रहेन। सहकारीमा बेइमानी गर्ने नियतले केही मान्छेहरु प्रवेश गरे। अब सबै सहकारीहरुमा देखिएका समस्याहरु समाधान गरेर अगाडि बढ्छौँ। अगाडि बढाउनुपर्छ।
बिएल संवाददाता - काठमाडौं
कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका– २ गर्खादेखि देउली बजारतर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।
बिएल संवाददाता - मुगु
१ .
२ .
३ .
४ .
५ .