मनसुन बाहिरिएकाे दाेस्राे दिन आज कस्ताे रहला माैसम?
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले लुम्बिनी, सुदूरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाव रहेको जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ