एसईईकाे नतिजा प्रकाशनको तयारी, यसरी हेर्न सकिन्छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेकाे छ। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताएकाे छ।
बिएल संवाददाता - काठमाडौं