लेबनानमा इजरायली सेनाले निरन्तर हमला, अर्थतन्त्रमा ठूलो धक्का
पछिल्लो पटक इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक रुपले सहयोग गरिरहेका बैंक तथा वित्तीय संस्थालाई निशाना बनाएको छ। निरन्तरको द्वन्द्वले लेबनानको अर्थतन्त्र ओरालो लागेको छ। व्यापार र स्थानीय कम्पनीहरूले बढ्दो संकटका लागि संघर्ष गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं