रविमाथि म्याद थप भएपछि रास्वपाका नेताकार्यकर्ता आक्रोशित, निषेधित क्षेत्र तोडेर प्रदर्शन (भिडियाे)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउकाे विराेधमा प्रदर्शन जारी राखेका नेता कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेका छन्। बिहीबार जिल्ला अदालत कास्कीले सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएपछि आक्रोशित भएका नेता कार्यकर्ताहरू निषेधित क्षेत्र ताेडेर प्रदर्शन गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं