एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन: मन्त्री अधिकारी
आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं