माअोवादीकाे अवराेधपछि संसद बैठक स्थगित
बुधबार बसेकाे संसद बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका थिए। त्यसपछि माओवादी सांसदहरुले उठेर अवरोध गरेका थिए।
बिएल संवाददाता - काठमाडौं