बुधबार, १४ अक्टोबर २०२६

कांग्रेसले भन्याे- रवि लामिछानेका समर्थकले हुल–हुज्जत गरेर अनुसन्धानलाई प्रभावित पारे

राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई बाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्याउने गतिविधिप्रति गम्भीर आपत्ति रहेकाे कांग्रेसले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली नेतृत्वको सरकारले सय दिनमा के-के गर्‍याे? (पूर्णपाठ)

‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन्। अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ’, प्रधानमन्त्री ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार ढल्ने दिवा सपना नदेखे हुन्छ: प्रधानमन्त्री ओली

‘हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ। अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ। कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन्’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी गर्नेहरुमाथि कानुनी कारवाही अघि बढेको छ, ५७५ बढी जेलमै छन्: प्रधानमन्त्री

उनले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभई बचतकर्ताको बचत फिर्ता गर्नको  लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिनेसमेत बताए। उनले यसका लागि सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम अघि बढेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिनबहादुर गुरुङबाट एमालेले लिएकाे जग्गा दानविरुद्ध सर्वोच्चमा रिट

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिनबहादुर गुरुङ मिनबहादुर गुरुङले एमालेलाई दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अधिवक्ता बस्नेतले उक्त जग्गा लिनु र कुनै पनि दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबी गर्दै आदेश जारी गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीले असामान्य बनेकाे रोसी (तस्बिरहरू)

गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन। लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षति गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभु साहकाे दाबी: ओली सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने

वर्तमान सरकार विपक्षी दलहरुलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए। नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारको एक सय दिनको समिक्षा गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऊर्जामन्त्रीका सय दिन: नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

ऊर्जातर्फ ३ अक्टोवर, २०२४ तदनुसार १७ असोज, २०८१ मा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसि विद्युत व्यापार निगमबीच नेपालबाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्नेसम्बन्धी त्रिपक्षीय विद्युत बिक्री सम्झौतामा हस्ताक्षर सम्पन भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री लखेटेपछि ‘राष्ट्रपति भवन’ कब्जा गर्दै आन्दोलनकारी

प्रधानमन्त्री शेख हसिनालाई देशबाट लखेटेपछि बङ्गलादेशका आन्दोलनकारीले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन उग्र बनाएका छन्। उनीहरूले राष्ट्रपतिको बङ्गभवन पनि कब्जा गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने सत्तापक्षको निष्कर्ष

बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तापक्षकाे निष्कर्ष- सडकमा भीड जम्मा गरेर छानबिन प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित हाेइन

‘स्वभाविक रुपमा छानबिन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ। त्यस अर्थमा छानबिन अघि बढिरहेका बेलामा सडकमा भीड जम्मा छानबिन प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि गर्ने खालकाे कुरा लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुँदैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाप्रति विश्वप्रकाशकाे टिप्पणी- सडकमा विलाप नगरौँ, अदालतको फैसला कुरौँ

‘काँग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौंl अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौंl सडक विलापको जगहँसाई नगरौंl’, शर्माले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित: प्रचण्ड

बुधबार बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष दाहालले सरकारका काममा सत्तारुढ दलकै नेताहरु सन्तुष्ट नरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालुवाटारमा सत्तारुढ दलकाे बैठक

सरकारी निवास बालुवाटारमा अहिले ९ बजेका लागि प्रधानमन्त्रीले बैठक बाेलाएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक

पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णालीका केही स्थानमा बिहानैदेखि वर्षा, दिउँसाेकाे माैसम कस्ताे रहला?

देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाबुराम भट्टराई नेतृत्वकाे पार्टीकाे नाम परिवर्तन

पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णयसमेत गरेको छ। पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ता छन् सामान्य प्रशासनमन्त्री २५ उपलब्धि

संघीय निजामति सेवालाई व्यवस्थापन गर्न अनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु गरिएको। प्रस्तुत विधेयक आउने अधिवेशनबाट स्वीकृत हुने गरी छलफललाई तिव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक अनौपचारिक संवादलाई अगाडि बढाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिल्लीबाट काठमाडौँ आएको विमानमा बम राखिएको हल्ला

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएपमार्फत सो धम्की दिइएको थियो। सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं