सत्तारुढ सात दलकाे निष्कर्ष- भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने कार्य लोकतन्त्रविपरीत
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाहीको प्रक्रिया सुरु भएको जनाएकाे छ। सात दलले निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चिताको लागि अनुसन्धान, अभियोजन र न्याय निरुपणको प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्ने बताएकाे छ।
बिएल संवाददाता - काठमाडौं