दसैँमा नेपाल प्रहरीले नि:शुल्क बस चलाउने
सार्वजनिक सवारी साधनहरु न्युन मात्रामा चल्ने हुनाले यात्रुहरुकाे सहजताकाे लागि शुक्रबार र शनिबार नि: शुल्क बस चलाउने तयारी भएकाे प्रहरी प्रवक्ता एवम् प्रहारी नावय महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ