शुक्रबार, १३ फेब्रुअरी २०२६

कतारका लागि प्रस्तावित राजदूत भन्छन्- कामदार ठगीमा परे/नपरेको यकिन गरेर नियन्त्रण गर्न पहल गर्छु

उनले भने, ‘कतारमा कार्यरत श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक वापतको विदेशी मुद्राको अपचलन भए नभएको र कामदार ठगीमा परे/नपरेको यकिन गर्ने, हुने गरेको रहेछ भने नियन्त्रण गर्न पहल गर्ने र बैंकिङ च्यानल प्रयोग गर्न प्रोत्साहित गर्ने। साथै रकम पठाउन लाग्ने दस्तुर कम गर्न पहल गर्ने।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आम सम्पर्क मञ्चको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा ठाकुर

सरकारले जनताबाट नामै नसुनेका करहरु लिई लुटने कार्य गरिरहेकोले त्यसको विरुद्ध कर बहिष्कारको अभियान चलाउने मञ्चका नवनिर्वाचित अध्यक्ष देवेन्द्र ठाकुरले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा अक्सिजन नहुँदा नवजात शिशुको मृत्यु

जन्मिएको केही समयपछि शिशुको मुटुको चाल मन्द हुँदा थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा राखेर वीरगन्ज रिफर गरिएको थियो। वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्समा अक्सिजन नहुँदा शिशुको मृत्यु भएको पीडित पटेलले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

सञ्चारमन्त्रीकाे अभिव्यक्तिप्रति कांग्रेस सांसदले भने- मन्त्रीहरूकाे जिब्रोमा ब्रेक लगाइयाेस्

‘माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ। अभिव्यक्ति आपत्तिजनक छ। मन्त्रीहरूलाई अनुराेध गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयाेस्। अन्त कहाँ कहाँ लगाउनुपर्ने हाे ब्रेक लाग्दै गर्ला तर मन्त्रीहरूले चाहिँ जिब्रोमा ब्रेक लगाएर बाेल्ने गरियाेस्। सभामुखसँग अनुराेध गर्न चाहन्छु, यसकाे जवाफ संसदमा दिइयोस्‚’ उनले भने ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजदूत नियुक्त गर्दा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरता दिइएको छ: परराष्ट्रमन्त्री

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिकोे बैठकमा राजदूत सिफारिसका विषयमा जवाफ दिँदै उनले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित र कार्यसम्पादनमा आधारित बनाउन सरकार अधिकतम रूपमा प्रयासरत रहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पढ्नका लागि नवलपरासी गएका प्युठानका क्षितिज बेपत्ता

तेस्रो सेमेस्टरमा पढ्दै गरेका उनी शुक्रबार (भदौ १४ गते) देखि बेपत्ता भएका हुन्। गैडाकोटमा उनी कोठा भाडामा एक्लै बस्दै आएका थिए। शुक्रबारदेखि उनी कोठामा नरहेको उनका भाइ दिक्षितकुमार रोकाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कञ्चनपुरबाट करिब ५९ लाख मूल्यको सामान बरामद

भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो। बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोवाईल पार्ट्स, ईलेक्ट्रोनिक्स सामान लगायतका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जिब्रो थुत्नुपर्ने’ भन्ने सञ्चारमन्त्रीकाे अभिव्यक्तिप्रति पूर्वप्रहरी संगठकाे आपत्ति, कारबाही गर्न माग

‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको छ: प्रधानमन्त्री

नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरीकन सबै नागरिकलाई आधारित अधिकारबाट सम्पन्न गराउन सम्भव नहुने बताउँदै उनले भने, ‘हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णत कार्यान्वयन गर्नेछौँ। अन्तर्राष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध छौँ। नेपालको गरिबी उन्मुलन गर्नेछौँ। समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायल–हमास युद्धविराम गर्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब

युद्धविरामका प्रयासहरू असफल भइरहेका बेला हमासले थप बन्धकहरूको शव आफन्तलाई पठाउने चेतावनी दिएको छ। यस अवस्थाले इजरायलको अन्तर्राष्ट्रिय दबाबलाई अझ बढाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्जिनियर वलीलाई यस वर्षको ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’

नेपालमा सिमेन्ट ढलान निर्माण प्रविधिका ‘पायोनियर’ वेदप्रसाद लोहनीको सम्झनामा स्थापना भएको ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’बाट इन्जिनियर अश्विन वली सम्मानित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टानको नवनिर्वाचित कार्य समितिलाई अध्यक्ष प्रचण्डको बधाई

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्य समितिलाई बधाई दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टानकाे अध्यक्षमा सागर पाण्डे निर्वाचित

टानकाे साेमबार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार राजेन्द्रप्रसाद सापकाेटालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल बारको आन्दोलन तत्काललाई स्थगित

न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मलेसियाका प्रस्तावित राजदूतले भने- अफ्ठ्यारो ठाउँमा जाँदैछु, थाहा छैन कति टिक्न सक्छु

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलियाहरू भएका कारण आफूलाई टिकेर काम गर्न कठिन हुने भन्दै श्रम नीतिअन्तर्गत राज्यले सहयोग गर्न सकेमा सहज हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाले गरे दुई विभागमा सदस्य मनोनित

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तिय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरु मनोनयन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्यूजको लोभमा स्वच्छ पत्रकारिता ओझेलमा पर्‍याे: अध्यक्ष पोखरेल

उनले भने, ‘सञ्चार माध्यमहरुले सामाजिक विषयहरुलाई प्राथमिकतामा राख्नुपर्छ। हिजोआज सोसल मिडिया हेर्दा भ्यूजको लोभमा परेर केही सञ्चार माध्यमहरुले सनसनीपूर्ण समाचार र शीर्षक हालेर बिक्छ भनेर मनोविज्ञानका साथ काम गरिरहेको अवस्था छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानमन्त्रीज्यु,कार्यकर्तालाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउनू, नत्र तपाईंजस्तै अरुको इशारामा चल्नुपर्ला’

‘प्रधानमन्त्री खडक प्रसाद ओलीज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनितिमा लगाउनु होला। पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरु को इशारामा चल्ने हुनुपर्ला’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं