कालिकोट जिप दुर्घटना: घाइतेको हेलिकप्टरमार्फत उद्धार
कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटनामा परी घाइते भएकाकाे हेलिकप्टरमार्फत उद्धार गरिएकाे छ। सुर्खेतबाट गएकाे सेनाकाे हेलिकप्टरमार्फत घाइते उद्धार गरी सुर्खेत पठाइएकाे गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैसीले बताइन्छ।
बिएल संवाददाता - काठमाडौं