शुक्रबार, २२ मे २०२६

काठमाडौं उपत्यकामा प्रहरीको निशुल्क बस, यस्तो छ रुट

नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकाभरि दुई सिफ्टमा बस सेवा उपलब्ध हुनेछ। बिहान साढे आठ बजे र साँझ साढे ४ बजेदेखि दुई समय तोकिएका रुटहरूमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फ्लोरिडामा ‘मिल्टन’को विध्वंश- दर्जनौंको मृत्यु, लाखौं घरहरूमा क्षति

एउटा अपार्टमेन्टबाट करिब ४०० जनालाई तत्काल उद्धार गरिएको थियो। यो अपार्टमेन्टमा लगभग २ सयजनाको परिवार बस्दै आएका थिए। बुधबार रातितिर मिल्टन फ्लोरिडामा बज्रिएको थियो। जसका कारण सहरभरि पानी नै पानी भरिएको छ। सहरका लगभग ३० लाख घरहरू बिजुलीबिहीन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना, अन्य प्रदेशमा के हाेला?

कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नवरात्रि संयोग: महाअष्टमी र महानवमी एकैदिन

आजको दिनमा माता दुर्गाका नवै अवतारहरूलाई पूजाआरधना गरिन्छ। तिथिअनुसार बिहीबार नै अष्टमी सुरु भइसकेको छ। शुक्रबार बिहान साढे सात बजेसम्म अष्टमी र त्यसपछि नवमी तिथि सुरु हुनेछ। यो दिनमा कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँमा नेपाल प्रहरीले नि:शुल्क बस चलाउने

सार्वजनिक सवारी साधनहरु न्युन मात्रामा चल्ने हुनाले यात्रुहरुकाे सहजताकाे लागि शुक्रबार र शनिबार नि: शुल्क बस चलाउने तयारी भएकाे प्रहरी प्रवक्ता एवम् प्रहारी नावय महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दक्षिण कोरियाकी साहित्यकार महिलालाई नोबेल पुरस्कार

अहिलेसम्म साहित्यतर्फको पुरस्कार ११७ पटक दिइएको छ र यसबाट १२१ जना साहित्यकारले पुरस्कार पाएका छन्। काङ नोबेल साहित्य पुरस्कार पाउने १८औं महिला हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाड पर्वकाे बेला काठमाडाैँमा चाेरहरु सक्रिय, काेठा फाेडेर १९ लाख चाेरी गर्नेहरु पक्राउ

उनीहरुले लकर फाेडेर पैसा चाेरी गरेका थिए। भने, घरकाे सिसिटिभीकाे हार्डड्राइभसमेत लिएर भागेका थिए। चाेरी गरेकाे पैसाले माेटरसाइल किनेकाे खुल्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनीका मुख्यमन्त्रीले सरकारी गाडी फिर्ता गरे

उनले आफ्ना सुरक्षाकर्मीले प्रयोग गर्दै आएको सरकारी लु १ झ ४९८ नम्बरको गाडी पनि दसैं विदाभरिका लागि फिर्ता गरिदिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमाले पार्टी कार्यालय कीर्तिपुर सर्ने, सचिवालयले अरु के निर्णय गर्‍यो?

हरेक वर्ष डुबानको समस्या झेल्दै आएको यो भवन अहिले पनि डुबानमा परेको थियो। अब कीर्तिपुरको नयाँ पार्टी कार्यालय लगभग ११ रोपनी क्षेत्रफलमा बन्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मान्छेले जस्तै चपस्टिक्सकले नुडल्स खाइरहेको चिम्पान्जी

चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकाको एउटा संरक्षणगृहमा रहेको चिम्पान्जीले चपस्टिक्सकले नुडल्स खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ पर्यटकहरुको भीड लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मेलम्चीको पानी सिधै पिउन मिल्छ?

फेरि वितरण गरिएको मेलम्चीको यो पानी धेरै चरणको प्रशोधनपछि धारामा आउने भएका कारण सिधै पिउँदा पनि कुनै फरक नपर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जहाजमा किन आपतकालीन ढोका खोल्छन् यात्रु? बुद्ध एयरले गरायो सचेत

उडान प्रक्रियालाई नै अवरुद्ध पर्नेगरी ढोका खोलेपछि उडान तालिकालाई थप प्रभावित बनाएको उनको भनाइ छ। मैदानमै रहेको जहाजको ढोला यसरी खोलेको दश दिनको दौरानमा तेस्रो घटना भएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यी हुन् बाढी-पहिरोपछि ‘संकटग्रस्त क्षेत्र’ (सूचीसहित)

सरकारले विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन २०७४ को दफा ३२ को १ बमोजिम तीन महिनाका लागि १२ जिल्लाका ७१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। निर्णयअनुसार ती स्थानीय तहको सूची राजपत्रमा प्रकाशित गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैं नमनाइ ५५ हजार युवाले छोडे देश

श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन्। गत वर्ष दसैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सय वर्षयताको सबैभन्दा ‘बिनाशकारी’ आँधीले फ्लोरिडा सुनसान

यो आँधीलाई अमेरिकी इतिहासमा सय वर्ष यताकै सबैभन्दा खराब र बिनाशकारी हुने ठानिएको छ। दुई साताअघिमात्रै यही ठाउँमा ‘हेलेन’ नाम दिइएको आँधीले विध्वंश गरेको थियो। यो आँधीले फ्लोरिडालगायत विभिन्न ६ राज्यका कम्तीमा २२५ जनाको ज्यान लिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रतन टाटा: जो ‘बिजनेश टाइकुन’ भएर पनि मजदूरकै जिन्दगी बाँचे

‘२०१८को फ्रेबुअरी ६ मा रतनटाटालाई ब्रिटेनका राजकुमार चार्ल्सले रतन टाटालाई बकिंघम प्यालेसमा सम्मान गर्ने कार्यक्रम थियो। तर समारोहको केही समयअघिमात्रै उनले आयोजकलाई उपस्थित हुन नसक्ने खबर पठाए। त्यसको कारणबारे थाहा पाएर चार्ल्स पनि अचम्मै परे। कारण थियो रतन टाटाको कुकुर अचानक बिरामी भयो। अनि चार्ल्सले भनेका थिए- यो असली मानवताको पहिचान हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उद्याेगी रतन टाटाको ८६ वर्षकाे उमेरमा निधन

भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ। ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राति निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज फूलपाती भित्र्याउने, कालरात्रिको पूजा गर्ने

आजैको दिन गोर्खाबाट नेपाली सेनाले ल्याएको फूलपाती काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि भित्र्याइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ