कांग्रेस नेताले मेची-महाकाली युवा संकल्प यात्रा गर्दै
कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने छ। संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं