पदयात्राका क्रममा स्पेनिस युगल जाेडी बेपत्ता
आइतबार मात्रै बिरेठाँटीस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरी लागेको उक्त युगल जोडीको सोमबार दिनभर खोजि गरिएको भएपनि फेला बताइएको छ।
बिएल संवाददाता - पोखरा