रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति
जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति दिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति दिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ उपत्यकामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेकाे छ। उपत्यकाका नदी किनारमा छठ घाट निर्माण भइरहेको छ। काठमाडौँ गुह्येश्वरी मन्दिरमुनिको बागमतीलगायत नदी किनारमा आकर्षक रूपमा सजाएर छठ घाट निर्माण भइरहेको हो।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘विद्युतीय कारोबार विधेयक समितिमा छ। यसमा २५ गतेदेखि दफाबार सायद छलफल सुरु हुन्छ। पाँच/सात वटा बैठकपछि यो विधेयक समितिबाट पारित गर्ने समितिको सोच छ र सदनबाट पारित गरेर राष्ट्रपतिसमक्ष लगेर प्रमाणिकरण हुन्छ।’
बिएल संवाददाता - काठमाडौं
पहिलाको वर्षहरुमा भाइटीकाको दिनदेखि सरकारी कार्यलयहरु खुलाउने गरेकोमा यो वर्ष भने सरकारले भाइटीकाको भोलिपल्टसम्म सरकारी बिदा दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइएकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदैछ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी छ।
बिएल संवाददाता - काठमाडाैँ
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
साेमबारसम्म तिहार पनि रहेकाेमा आज (मंगलबार)बाट सरकारी कार्यालयहरु खुल्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि कास्की प्रहरीकाे हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने भएकाे छ।
बिएल संवाददाता - पाेखरा
दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
जिल्ला अस्पताल अर्घाखाँचीमा घाइतेहरुले दुर्घटनाबारे जानकारी दिएका छन्। उनीहरुकाअनुसार साँझ ५ बजेकाे समयमा साेही स्थानमा देउसी भैलाे चलिरहेकाे थियाे। त्यहीबेला अनियन्त्रित भएर बस भीडमाथि आएकाे थियाे। त्यसक्रममा बसले मानिस र राेकिरहेका ट्याक्सी, बाेलेराे र माेटरसाइकललाई ठक्कर दिएकाे थियाे।
बिएल संवाददाता - काठमाडाैँ
अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भैलाे खेलिरहेकाे समूहलाई बसले ठक्क दिँदा दुई जनाकाे मृत्यु भएकाे छ। साेमबार साँझ भैलाे नाचिरहेकाे अवस्थामा ना ३ ख २४७१ नं.को बस अनियन्त्रित हुँदा दुर्घटना भएकाे थियाे।
बिएल संवाददाता - सन्धिखर्क
पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा उत्रिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाेलि (मंगलबार)देखि आन्दाेलनलाई निरन्तरता दिने भएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले यही कात्तिक २३ गतेदेखि यात्राको सुरुआत कोशी प्रदेशको झापा जिल्लाको मेचीनगरबाट हुने र यात्राको समापन सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरमा हुने जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय २९ जना पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
उनका सहपाटी सुजन आचार्यसँगै कम्बाेडियाबाट असाेज १ गते पक्राउ परेकी उनलाई आइतबार नेपाल ल्याएकाे हाे। इन्टरपाेलबाट रेड नाेटिस जारी भएपछि उनीहरु पक्राउ परेका थिए। आचार्यलाई कात्तिक ९ गते नै नेपाल ल्याइएकाे थियाे।
बिएल संवाददाता - काठमाडाैँ
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले महंगी बढेको बताएका छन्। करको नाममा हरेक क्षेत्रमा ओली सरकारको आतंक मचाएको उनले आरोप लगाए।
बिएल संवाददाता - राैतहट
डिभी भर्ने अन्तिम मिति नाेभेम्बर ५ तारिख (मंगलबार)सम्म रहेकाेमा दुई दिन थप गरेर नाेभेम्बर ७ (बिहीबार)सम्म पुर्याइएकाे नेपालस्थित अमेरिकी दूतावासले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
मौसम प्रतिकुल भएपछि काठमाडौंसहित देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो।
बिएल संवाददाता - काठमाडाैँ
एयर क्वालिटी इन्डेक्स (एक्यूई)काअनुसार भारतकाे नयाँ दिल्ली ३६२ नम्बरसहित पहिलाे स्थानमा रहेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .