बुधबार, १५ जुलाई २०२६

गौशाला धर्मशाला विवादमा अदालतकाे फैसला- मारवाडीले मोही हक दाबी गर्ने कुनै आधार देखिएन (पूर्णपाठ)

धर्मशाला विवादमा जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलकाे इजलासले गत असोज १६ गते फैसला सुनाएको थियाे। फैसलामा गौशाला धर्मशालामा मारवाडी सेवा समितिलाई मोही हक दाबी गर्ने कुनै आधार नदेखिएको उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको पत्रकार सम्मेलन स्थगित

बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलन गर्ने भने पनि विशेष कारणबस स्थगित भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यकर्तालाई प्रचण्डको निर्देशन- आत्मसमीक्षासहित जनताको घरघरमा जानुहोस्

बुधबार कीर्तिपुर १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटी गरेको भन्दै जनताको मुक्तिका लागि नयाँ आन्दोलन सुरु गर्ने प्रतिबद्धतासहित जनतालाई भेट्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलित समुदायका गाडी चालकलाई हटाउन झिमरुक गाउँपालिका उपाध्यक्षकाे दबाब

आफूलाई हटाउन खाेजेकाे थाहा पाएपछि सुनारले झिमरुक गाउँपालिकाकाे दलित सञ्चाललाई पत्रसमेत लेखेका छन्। ‘उपाध्यक्ष प्रमाेद पाेखरेलले गाडी साहुलाई तिम्राे ड्राइभर दलित भयाे, ड्राइभर फेर गाडीकाे म्याद थपिन्छ नाई भने गाडीकाे म्याद थपिन्न, भनेका रहेछन्’, सुनारले पत्रका लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

याेगी आदित्यनाथनिकट नेताहरूसँग हरिद्वारमा एनपी साउदकाे भेट

भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वपरराष्ट्र मन्त्री (नारायणप्रसाद) एनपी साउद नेतृत्वको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथनिकट नेताहरूसँग हरिद्वारमा भेटघाट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११:३० बजे बस्नेछ। बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुर्खेतमा मन्दिर परिसरमा पुजारीकी पत्नी मृत फेला

सुर्खेतको गंगामाला देउती बज्यै मन्दिर परिसरमा एक महिला मृत फेला परेकी छन्। बुधबार बिहान मन्दिर परिसरमा मृत फेला परेकी ती महिला सोही मन्दिरका पुजारी रुद्रबहादुर राजीकी श्रीमति ५० वर्षिया सरस्वती राजी रहेको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ट्रम्प सरकारमा खर्च घटाउने र कर्मचारीमाथि निगरानी गर्ने जिम्मेवारी मस्क र रामास्वामीलाई

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमपले टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र पूर्व राष्ट्रपतीय रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रेस काउन्सिलको अपिल: सामाजिक सञ्जालमा मर्यादित र जिम्मेवार सामग्री सम्प्रेषण गर्न आग्रह

काउन्सिलले विशेषगरी युट्युब च्यानल र फेसबुक पेजहरूबाट सञ्चार माध्यममा वितृष्णा फैलाउने तथा अमर्यादित सामग्री प्रकाशन भइरहेको भन्दै त्यसप्रति कडा कदम चाल्ने चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मानव तस्करी प्रकरण: पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगमा लाइन जोड्ने निर्णयसँगै विद्युत प्राधिकरणका कर्मचारीले दिए यस्तो चेतावनी

बक्यौता नबुझाइ उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। मंगलबार विद्युत प्राधिकरण संचालक समितिको बैठकले बक्यौता नबुझाए पनि लाइन काटिएकाे उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन: मन्त्री पाण्डे

उनले भने, ‘पहिला राजनीति गर्ने व्यक्तिहरु बलियो हुनुहुन्थ्यो। अहिले स्वार्थ समूहका शक्तिाशाली भएको देखिरहेको छु। मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने, मेरो मनोवल, आत्मबललाई गिराउने गरी काम गरिरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत नियमन आयोगको निर्णयविरुद्ध संचालक समितिले गर्‍याे उद्योगमा लाइन जोड्ने

विद्युत नियमन आयोगको निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बक्यौता नबुझाएको उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ। मंगलबार बसकेकाे सञ्चालक समितिकाे बैठकले नियमन आयोगको निर्णयविरुद्ध उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ

जापानबाट डिपोर्ट भएका तीन युवालाई नक्कली सरकारी कागजात बनाइदिएको आराेपमा दुई जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई रहेका छन्। याे प्रकरणमा आजका दुईसहित ९ जना पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन महिनामा २ हजार ४७३ माथि ज्यादती

बितेकाे तीन महिनामा २ हजार ४७३ वटा मानव अधिकार उल्लङ्घनका घटेका छन्। मानव अधिकारका क्षेत्रमा काम गर्दै आएकाे संस्था इन्सेकले तयार पारेकाे विवरणअनुसार जुलाइदेखि सेप्टेम्बर महिनासम्म २ हजार ४७३ जना पीडित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कतार एयरवेजले थाल्याे भैरहवामा नियमित उडान, ३३ यात्रुसहित अवतरण

कतार एयरवेजकाे जहाजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ। मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं