नेपालबाट पहिलोपटक बंगलादेशमा विद्युत् निर्यात सुरू
ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरकाे भर्चुअल सहभागीतामा विद्युत निर्यातकाे उद्घाटन गरिएको हाे।
बिएल संवाददाता - काठमाडौं