बिहिबार, २७ अगस्ट २०२६

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मोटरसाइकल र पिकअप ठोक्किएर आगलागी हुँदा सेनाका जवानसहित ५ घाइते

त्यस्तै दुर्घटनामा मोटरसाइकल सवार २१ वर्षीय अमित चौधरी, पिकअप चालक हरिवन नगरपालिका-३, डाबरी टोल बस्ने ४० वर्षीय रामएकवाल महतो र पिकअपमा सवार हरिवन नगरपालिका-२ का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

पाखोबारीमा झाडी फाँडेर विद्यार्थीहरूद्वारा तरकारी खेती

म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

आज यी क्षेत्रमा धेरै वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गेसोले मनायाे ३५औँ स्थापना दिवस, इतिहास र भविष्यका योजनामा जोड दिने प्रतिबद्दता

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले आफ्नो ३५औँ स्थापना दिवस मनाएकाे छ। शनिबार काठमाडौंमा विशेष समारोहका साथ स्थापना दिवस मनाइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उत्तर कोरिया र रुसबीच ‘गहिरो’ सैन्य-सम्बन्ध : युक्रेनसँग ‘निर्णायक’ लडाईंको तयारी

युक्रेनसँग लड्नका लागि उत्तर कोरियाले आफ्ना थप ३० हजार सैनिक रुस पठाउने खबरहरू सार्वजनिक भइरहँदा दुई साझेदार देशका नेताहरूबीच यस्तो भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छाउगोठमा सुतेकी थिइन कमला, सर्पले डस्दा मृत्यु

सर्पले डसेपछि २८ वर्षीया उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको ज्यान गएको हो।  छाउगोठ भत्काउने र ‘मर्यादित महिनावारी’को अभियान चलिरहेका बेला फेरि छाउगोठमै महिलाको मृत्यु भएको छ।  कानुनले यो परम्परालाई ‘अपराध’ मानेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एयर इन्डिया दुर्घटनाः उड्ने बित्तिकै पाइलटले सोधेका थिए- ‘इन्जिन किन बन्द गरेको?’

दुवै इन्जिनमा एकैपटक इन्धन प्रवाह रोकिएपछि एयर इन्डियाको विमान दुर्घटनाको भएको प्रारम्भिक कारण खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अफताब आलमका छाेराले भने– बुबालाई फसाइयाे

नेपाली कांग्रेसका नेता डा.मोहम्मद राजिक आलमले एमाले नेता शैलेन्द्र साहको कारण आफ्नो बाबुविरुद्ध झुठा मुद्दा चलेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

नेपाल विद्यार्थी संघ, काठमाडौं कार्यसमितिले आज राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरु पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनिल पौडेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण

काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सिमा निर्धारण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युवालाई ओलीको सुझाव–२० वर्षमा विवाह गर्नू, ३० पुग्दा तीन सन्तान पाइसक्नुस्

यस्तै, उनले अहिले ४० कटेपछि रमाउँला भन्ने मान्यतामा युवाहरू हिँडेको कुरा उल्लेख गर्दै ४० कटेपछि महिलाहरूको प्रजनन् क्षमता घट्दै जाने हुँदा २० पछि बिहे गर सन्तान जन्माउनेतर्फ प्रेरित गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वराजाका संवाद सचिवालय प्रमुखसँग प्रहरीले गर्‍यो सोधपुछ

पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ। संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई प्रहरीले सोधपुछ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब यूट्यूबबाट पैसा कमाउन मुश्किल !

हालै, सबैभन्दा ठूलो अनलाइन भिडियो प्लेटफर्म यूट्यूबले आफ्नो मुद्रीकरण नीतिमा परिवर्तन गरेको छ। कम्पनीले जुलाई १५ देखि यसलाई लागू गर्न लागेको छ। जसका कारण यूटुब प्रयाेगकर्ताहरूले अब केही कठिनाइका साथै चूनाैतीकाे सामना गर्नुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं