काठमाडौंको ज्याठाबाट दुई किलो सुनसहित चिनियाँ जोडी पक्राउ
ज्याठाको होटलमा सुनसहित चिनियाँ नागरिकहरू रहेको गोप्य सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सर्च अपरेसन चलाएको थियो।
बिएल संवाददाता - काठमाडौं