नयाँ बजेट सन्तुलित छ, आकारका सम्बन्धमा पूर्वाग्राही टिप्पणी गरियाे: अर्थमन्त्री पुन
उनले भने, ‘बजेटमा प्रादेशिक सन्तुलन कायम गरिएको छ, आयोजना प्रमुखको सरुवा नगरी आयोजनालाई गति दिएको छ, रणनीतिक महत्वका आयोजनामा सहज रुपमा बजेट उपलब्ध गराउने गरी प्रबन्ध गरिएको छ। आर्थिक वृद्धिको सम्भावक क्षेत्र पहिचान गरी आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको र पुँजीगत खर्च वृद्धि हुन्छ।’
बिएल संवाददाता - काठमाडौं