बिएल संवाददाता
नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अरोकिएको हो।
आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ।
आज ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ मा खरिदबिक्री भएका छन्।
आज रिलाइन्स फाइनान्स,गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय, मैलुङ्ग खोला जल विदयुत र नेपाल फाइनान्सको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ।
आज नेपाल फाइनान्सको १३ करोड, रिलाइन्स फाइनान्सको १३, माउन्टेन इनर्जीको ११ करोड माण्डू हाइड्रोको ९ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै आज ग्लोबल आइएमई लघुवित्त वित्तीयका लगानीकर्ताले सबैभन्दा बढी ६.५८ प्रतिशतले गुमाएका छन्। त्यस्तै सनराइजको ५.२४, कालिका लघुवित्त वित्तीयको ५.१८ र उपकार लघुवित्त वित्तीयको ५.११ प्रतिशतले घटेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया